काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शिर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको ल्याएको छ । यो अफर असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा लागु हुने छ । यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइक…