Logo

नेपाल ल्यूव आयल लिको साधारण सभा सम्पन्न, ३५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित

काठमाडौं । नेपाल ल्यूब आयल लिको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले हाल विद्यमान कोभिड १९ महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्ध गर्नुको साथै उच्च लाभांश पारित गरेको छ । कम्पनीद्धारा यस साधारण सभा मार्फत शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव…