Logo

पाँचौपटक प्रधानमन्त्री बनेका देउबाले गरे सपथ ग्रहण, को हुन् देउबा ?

काठमाडौं । पाँचौ पटक प्रधानमन्त्री बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शपथग्रहण गरेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति…