काठमाडौं । निजी क्षेत्रका ३ ठुला संघले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन –एमसीसी) तत्काल पारित गर्नुपर्ने बताएका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एमसीसी राष्ट्रिय हितमै भएकाले संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा संघीय संसदबाट सम्झौता…