काठमाडौं । हुवावे नेपालले २० नेपाली विद्यार्थीलाई अनलाइन कक्षामार्फत आइटीसम्बन्धी ज्ञान दिनेगरी ‘सिड्स फर द फ्युचर’ नामक कार्यक्रम सार्वजनिक गरेको छ । कम्पनीले नेपालको प्रविधि क्षेत्रमा केही योगदान पुर्याउने भन्दै नेपालभरबाट २० जना विद्यार्थी छनोट गरी फाईभ जी, क्लाउड कम्प्युटिङ, एआईलगायतका विषयमा अनलाईनमार्फत ज्ञान दिने भएको हो । यसको छनोटका लागि आईटी क्षेत्रकै बिषयमा १२…