Logo

ग्लोबल आइएमई बैंकको ‘हाइब्रिड बचत खाता’, बचत १ लाख पुगे स्वतः मुद्दतिमा परिणत हुने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ । उक्त बचत खाताको समयावधी ग्राहकहरुको इच्छा अनुसार १ वर्षदेखि ५…