काठमाडौँ । अमेरिकाले अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज सोमबार बिहान काठमाडौँ आइपुगेको छ । अमेरिकाले कतार एयरवेजको नियमित उडानबाट खोप पठाएको हो । अमेरिकाले कोभ्याक्स कार्यक्रम मार्फत नेपाललाई जोनसन एण्ड जोनसनले बनाएको कोरोनाविरुद्धको सिंगल डोज खोप उपलब्ध गराएको हो । नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले विमानस्थलमा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप…