Logo

ग्लोबल आइएमई बैंक र एनसेलबीच सम्झौता, बैंकमा खाता खोल्दा डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल बीच एक सम्झौता भएको छ । मंगलबार बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य…