Logo

खानेतेलमा मूल्यवृद्धिको असर दानामा : दानाको मूल्य बढाउने तयारी, कुखुराको मासुको मूल्य अझै बढने

काठमाडौं । पछिल्लो समय विश्वव्यापी बजारमा सृजित उतारचढावका कारण नेपालमा आयात हुने धेरैजसो कच्चापदार्थको मूल्य आकाशिएको छ । प्रायः सबै वस्तु आयात गरेर चलिरहेको नेपालमा अन्तराष्ट्रिय बजारमा आउने उतारचढावले प्रभाव परिहाल्ने अवस्था छ । जसको पछिल्लो उदाहरण नेपालमा हरेक वस्तुमा देखिएको मूल्यवृद्धि पनि हो । यसै सन्दर्भमा कच्चपदार्थको मूल्य बढेसँगै नेपालमा कुखुरा तथा गाईवस्तुलाई खुवाउने…