Logo

हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, बैंकका ग्राहकले अत्याधुनिक डिजिटल भुक्तानी सेवा पाउने

काठमाडौँ । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस बीच सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त गरी नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपालपे क्युआर संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरु उपलब्ध गराउन हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस बिच मिति २०७८ साल कार्तिक…