काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.७० अंकले घट्दै २८ सय १८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय १० कम्पनीका १ कराेड ९० लाख ४१ हजार बढी कित्ता…