काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १७.४४ अंकले बढ्दै २६ सय ९३ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय २३ कम्पनीका २ करोड ७ लाख ५९ हजार बढी कित्ता सेयर…