काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्का र नेपालका लागि अमेरिकाकी राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बुधबार भएको भेटमा एमसीसी परियोजना, उर्जा क्षेत्रको विकास र दुई देशबीचको सम्बन्ध र लगानी बढाउने लगायतका विषयमा छलफल गरिएको उर्जमन्त्री खड्काले जानकारी दिएका छन् ।