काठमाडौं । आज महाशिवरात्रि ! शिवरात्रिमा शिव बुटी भन्दै नेपालमा गाँजाको बढी चर्चा हुने गर्छ । नेपालमा गाँजालाई सरकारले नशाको श्रेणाीमा राखेकाले यसको प्रयोग गैरकानूनी मानिन्छ । तर, पछिल्लो समय नेपालमा पनि यसलाई बैधानिक बनाउनुपर्ने भन्दै बहस हुन थालेको छ । केही बुद्धिजिवीहरुको एक जत्था गाँजालाई वैधानिक बनाउन सके नेपालले फाइदा लिन सक्ने बताउँदै अभियान…