Logo

साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ३५ करोडमा सिमित

काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको पहिलो घण्टादेखि ने ओरालो लाग्दै उक्लदै गरेको परिसुचक कारोबारको अन्तिम समयमा भने ११ दशमलव ६० अंकले घटेको हो । यसरी घटेको बजारमा आज उत्पादनमुलक र जलविद्युत समुहबाहेकका सबै समुहको परिसुचकमा गिरावट आएको छ । नेप्सेका अनुसार…