काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीसंगको परियोजना सम्झौतालाई प्रभावकारी कार्यन्वयन गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाबाट अनुमोदन भईसकेको सो सहयोग सम्झौतालाई एमसीसीको मुख्यालयले पनि स्वीकार गरिसकेकाले अव कार्यान्वयन पाटो चुस्त बनाउन चेम्बरले आग्रह गरेको हो । प्रशारण लाइन निर्माणले मुलुकको बिद्युत व्यापारलाइ टेवा प्रदान गर्ने हुँदा उर्जा क्षेत्रमा लगानी वढ्ने आशा…