काठमाडौं । काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य सुबिधामा ध्यान राख्दै मेट्रो अनलाइन ट्याक्सीले ललितपुरको जावलाखेलमा निशुल्क दन्त शिविरको आयोजना गरेको छ । कम्पनीले हाम्रो डेन्टल क्लिनिकको सहयोगमा शनिवार दन्त शिविर आयोजना गरेको हो । सो दन्त शिविरमा १०० भन्दा धेरै ट्याक्सी चालकहरुको दन्त परिक्षण गरिएको थियो। मेट्रो अनलाइन ट्याक्सीले आफ्नो एपमा आबद्ध भएका चालकहरुलाई…