काठमाडौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार राष्ट्रिय बीमा संस्थानले पाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने बीमा सेवा प्रदान गर्ने छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा सम्पन्न उक्त सम्झौतापत्रमा नेपाली सेनाका तर्फबाट…