काठमाडौं । लक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । बैंक बिहीवार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई ११.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनसहित ३.५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित…