Logo

नेको इन्स्योरेन्सद्वारा ६ महिनामा ६० करोड दाबी भुक्तानी, दाबीको ७० प्रतिशत भुक्तानी ६ महिनामै गर्न सफल

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले ६ महिनामा ६० करोड दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको बक्यौता दावी भुक्तानीमध्ये करिब ७० प्रतिशत चालु आवको ६ महिनामै गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले २०७८ असारसम्म बाँकी दावीहरु मध्ये आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा करिब ७० प्रतिशत दावी भुक्तानी गरेको हो । आर्थिक…