काठमाडौं । नेपालमा आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदैछ । नेपालमा हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेट आज दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्दै छन् । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/ २०८० को राजश्व आय र खर्चको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।…