Logo

नेपालको संसदबाट भएको एमसीसी अनुमोदन अमेरिकाद्धारा स्वीकार, प्रधानमन्त्री देउबालाई धन्यवाद

काठमाडौं । नेपालको संसदबाट ब्याख्यात्मक टिप्पणीसहित पारित भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको अनुमोदनलाई अमेरिकाले स्वीकार गरेको छ । ब्याख्यात्क टिप्पणीसहित पास भएसँगै सम्झौता अनुमोदनलाई अमेरिकाले स्वीकार गर्ला कि नगर्ला भन्ने प्रश्न उठिरहेको सन्दर्भमा अमेरिकाले परियोजना पारित गरेसँगै एमसीसी कार्यान्वयनको बाटोमा अघि बढेको बताएको छ । एमसीसी मुख्यालयले मंगलबार राति जारी गरेको…