Logo

सि-आस्वा शूल्क : सेवा एउटै शुल्कमा अन्तर, निशुल्कदेखि एकैपटकको १ सय रुपैयाँसम्म

काठमाण्डौं । एक दशकअघि साधारण सेयर (आईपीओ) भर्नेको संख्या एकदम कम थियो । आईपीओको कित्ता थोरै खुल्दापनि प्राय भर्नेजतिले सेयर हात पार्ने अवस्था थियो । अहिले भने सेयर भर्नेको सङ्ख्यामा भएको बृद्घिका अनुपातमा खुल्ने सेयरको कित्ता कम हुँदा गोलाप्रथाको भर पर्ने दिन आएको छ । यसका कारण सेयर भरेर पनि नपर्नेहरुले सेयर पाउन सफल हुनेलाई…