Logo

वीरगञ्जमा घरेलु महासंघको २५ औं राष्ट्रिय महाधिवेशनको तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ आंै राष्ट्रिय महिला उद्यमी सम्मेलनको तयारी पुरा भएको छ । महासंघले मङ्गलबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गर्दै महाधिवेशन र सम्मेलनको तयारी पुरा भएको जनाएको छ । महासंघकै इतिहासमा पहिलो चोटी काठमाडौ वाहिर महासंघको महाधिवेशन सम्पन्न गर्न गइरहेको…