Logo

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता, तीन प्रदेशमा नवीकरणीय उर्जाको कर्जा सुरक्षण गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच सम्झौता भएको छ । मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा…