काठमाडौं । ५४औ एसियन शारिरिक सुगठन प्रतियोगितामा शारीरिक सुगठन विधाअन्तर्गत फिट्नेस फिजिकका नेपाली टिमका प्रतिस्पर्धी राजु राईले आफ्नो १७० सेमीहाइटभन्दा कम समूहमा तृतीय स्थान हासिल गर्न सफल भएका छन् । २४ राष्ट्र सहभागी उक्त प्रतियोगितामा भाग लिन नेशासुसंघका उपाध्यक्ष दिनेश राजभण्डारीको ब्यास्थापानमा अन्य दुई जना खेलाडी सुजिता मानन्धर र उमेश राई पनि साथमा प्रतियोगितामा भाग…