Logo

मोबाइल र मोटरसाइकल आयातमा सरकारको थप कडाइ, ३ सय डलर र १५० सीसीभाथिका आयातमा बन्देज

काठमाडौं । सरकारले गत वैशाख १३ गतेदेखि लगाएको आयात प्रतिबन्धको अवधि भदौं १४ गतेसम्म पुर्याउँदै मोबाइल आयातमा थप कडाई गरेको छ । यससँगै अब ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्ट मोबाइल फोन आयात गर्न नपाइने भएको छ । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौं १४ गतेसम्म…