Logo

हिरो मोटोकर्पले ल्यायाे थप ३ नयाँ मोटरसाइकल तथा स्कुटर, यस्ता छन् मूल्य र विशेषता

काठमाडौँ । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन लोकप्रिय उत्पादनहरुका बीएस– छैठौं सँस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ । हिरो मोटोकर्पको बीएस– छैठौं उत्पादनहरुमा एक्सेन्स प्रबिधि जस्ता सुबिधा उपलब्ध छन् र तीनले ग्राहकलाई परिष्कृत अनुभव प्रदान…