Logo

कामना सेवा विकास बैंकको डेपुटी सीइओमा विनय दाहाल नियुक्त, बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव

कामना सेवा विकास बैंकको डेपुटी सीइओमा विनय दाहाल नियुक्त, बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव



कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त भएका छन् ।

laxmi

बैंकिङ क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्ष देखि एनएमबि बैंकको उच्च तहमा रही काम काम गर्दै आएका थिए । पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए । उनी एनआईसि एसिया बैंक तथा नबिल बैंक सँग आबद्ध भएर पनि काम गरी सकेका छन् ।

बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL