Logo

२,२०० बाट ११० डलरमा आयो गुगलको सेयर मूल्य, साधारण लगानीकर्ताका लागि पनि खरीदको अवसर

काठमाडौं । लगानीकर्ताहरूसँग अमेरिकी टेक दिग्गज गुगलको शेयर सस्तोमा किन्नको लागि राम्रो मौका छ । गुगलको मूल कम्पनी अल्फाबेटले २० देखि एक (२०–१) मार्जिनमा आफ्नो शेयर विभाजन गर्ने निर्णय गरेको छ । शुक्रबार यसको मूल्य २२०० डलर थियो, जुन विभाजनपछि ११० डलरमा झरेको छ । शेयर बाँडफाँडपछि पनि कम्पनीको बजार पुँजीमा कुनै परिवर्तन आएको छैन…