काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले हालै काठमाडौंमा मिनीट्रक अमार्क ल्याएको छ । साथै कम्पनीले भेहिकलको पावर, पर्फोमेन्स र प्रदर्शन ट्रायल सुरु गरेको जनाएको छ । कम्पनीले बजारमा औपचारिक रुपमा गाडी बिक्री हुनु भन्दा अघि नेपालका विभिन्न स्थानहरूमा एकल र ब्याक–टु–ब्याक ट्रायल सहित टेस्ट ड्राइभ, कस्टमर मीट, डिस्प्ले र…