Logo

उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल र मन्त्री बडूबीच भेटघाट, उद्योग व्यवसाय क्षेत्रका समस्याबारे ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेटघाट गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री बडूसमक्ष भेटघाट गरेको हो । लामो समयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पाएकोमा निजी क्षेत्र खुसी भएको महासंघका अध्यक्ष गोल्छाले बताए । अब उद्योग मन्त्री बडूले उद्योग व्यवसाय क्षेत्रका…