Logo

ब्राजिलका लागि आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त

ब्राजिलका लागि आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त



काठमाडौं । संघीय गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । संविधानको धारा २ सय ८२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL