Logo

विदेशी लगानीको कानून ठीक, प्रक्रिया बेठिक : सुरज वैद्यको लेख

नेपाल दक्षिण एसियामै धेरै लगानी आउन सक्ने सम्भावना भएको मुलुक हो । विदेशी लगानीर्ताको नेपालप्रतिको अपेक्षा, लगानीको रुची र यहाँ भएका सम्भावना सार्कमै तुलनात्मक रूपमा राम्रो छ । नेपालमा लगानी गर्नुलाई ठीकै हुन्छ भन्ने प्रतिक्रिया पनि लगानी गरिसकेका देशबाट पाउने गरिएको छ । यसले विस्तारै माहोल बन्दै नयाँ क्षेत्रमा लगानी आउँछ भन्ने अपेक्षा गर्न सकिन्छ…