Logo

सिद्धार्थ बैंकको ‘१०.७५% एसबिएल डिबेन्चर’ नेप्सेमा सूचीकृत

काठमाडौँ । सिद्धार्थ बैंकको ‘१०.७५% एसबिएल डिबेन्चर’ नामक ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच रु. ४ अर्बको १० वर्ष अवधी भएको ‘१०.७५ प्रतिशत एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९’ को अंकित तथा चुक्ता मूल्य रु. १ हजार कायम भएको कुल ४० लाख कित्ता ऋणपत्रको सूचीकरण…