Logo

यसरी ढल्यो भाटभटेनीजस्तै भारतमा बिगबजार चलाउने बियानीको साम्राज्य : ३० हजार करोडको ऋण, टाट पल्टेको घोषणा गर्न बाँकी

काठमाडौं । किशोर बियानी, एउटा यस्तो नाम जसलाई कुनै पहिचानको आवश्यकता पर्दैन । तर, आज यो नाम समस्याले घेरिएको देखिन्छ । कारण उनको फ्युचर ग्रुपको एउटा कम्पनी टाट पल्टने संघारमा पुगेको छ । त्यो कम्पनी फ्यूचर रिटेल लिमिटेड हो । अगस्ट २०२० मा, फ्यूचर ग्रुपले रिलायन्स इन्डस्ट्रिज लिमिटेडको कम्पनी रिलायन्स रिटेल भेन्चर्स लिमिटेड (आरआरभिएल) सँग…