काठमाडौं । निक्षेप कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दुई पक्षबीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर…