Logo

सर्वोत्तम सिमेन्टको ‘एमआर ह्याप्पी टुर २०७९’, साताव्यापी मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन

काठमाडौं । सर्वोत्तम सिमेन्टले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा मनोरञ्जनात्मक कार्यक्रम कार्यक्रम गरेको छ । कलाकार सन्दिप छेत्रीलाई साथमा लिएर कम्पनीले आफ्ना उत्पादनका विक्रेताहरुलाई सहयात्री स्वरुप विभिन्न उपहारहरु वितरण कार्य गर्दै मनोरञ्जनात्मक कार्यक्रम ‘एमआर ह्याप्पी टुर २०७९’ को देशव्यापी रुपमा सञ्चालन गरेको हो। आफ्नै खानीको चुनढुंगा प्रयोग गर्दै प्राकृतिक वातावरणमा विशेष ध्यान पु¥याउँदै कम्पनीले ४३…