Logo

अबैध १५ करोड ‘नोट काण्ड’ मा मुछिएका दिल्ली अदालतका न्यायधिसमाथी भयो कारबाही

काठमाडौं । भारतको सर्वोच्च अदालतको कलेजियमले दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्मालाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउन सिफारिस गरेको छ।  भारतीय सर्वोच्च अदालतका अनुसार गत २० र आज २४ मार्चमा बसेको दुइवटा बैठक पछि उनलाइ इलाहावाद पठाउन सिफारिस गरिएको हो । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट जलेको नोटको बन्डल भेटिएको मामिलामा सर्वोच्च…