Logo

चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो ‘बेनी बजार’, तटबन्धले सुरक्षित

काठमाडौं । कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा चक्रपथ (रिङरोड) स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ। नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनी बजार सुरक्षित हुनुका साथ चिटिक्क देखिएको छ। नेपाल सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने…