Logo

आजदेखि एमडीएमएस लागु : आजसम्म चलिरहेका मोबाइल स्वतः दर्ता, अब विदेशबाट ल्याएका मोबाइल दर्ता नभए नचल्ने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली आजदेखि संचालनमा ल्याएको छ । यससँगै आजदेखि नेपालमा दर्ता नभएका मोबाइल नचल्ने भएका छन् । प्राधिकरणका अनुसार हालसम्म अर्थात आजसम्म नेपाल भित्रिएका र सक्रिय मोबाल फोनहरु प्राधिकरणको प्रणालीमा स्वतः दर्ता हुनेछन् । हाल सञ्चालनमा रहेका अर्थात सक्रिय मोबाइल फोनहरु संचालन हुँदा त्यसको डाटा प्राधिकरणको…