Logo

एनएमबी बैंकको स्मार्ट नारी बचत खाता सार्वजनिक, डिजिटल भुक्तानीमा ५ हजारसम्म नगद फिर्ता

काठमाडौं ।एनएमबी बैंकले ‘एनएमबी स्मार्ट नारी बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले नेपाली महिलाहरूलाई बचततर्फ प्रोत्साहित गराउन र डिजिटल कारोवारमा सक्रिय बनाउने योजनाले उक्त खाता सार्वजनिक गरेको हो । बैंकले स्वदेश तथा विदेशमा बस्ने नेपाली महिला लक्षित गर्दै उक्त खाता संचालनमा ल्याएको उल्लेख गरेको छ । उक्त योजना अन्तर्गतका ग्राहकहरूले स्वास्थ्य जाँचमा डिजिटल भुक्तानी…