Logo

नाडा इभी एक्स्पो २०२२ को स्टल बुकिङ खुल्ला, ५ गतेसम्म बुकिङ गर्न पाईने

काठमाडौं । आगामी असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२को आयोजना गरिने भएको छ । उक्त इभि एक्सपोका लागि आज बाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ समेत खुल्ल गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले…