Logo

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ११ सय…