काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि (एक्सेस) परियोजनाका लागि सम्झौता भएको छ । विश्व बैंकले नेपाललाई २७ करोड ५० लाख अमेरिकी डलर (३४ अर्ब ९६ करोड रुपैयाँ) सहुलियतपुर्ण ऋण दिनेगरी उक्त सम्झौता भएको हो । यस्तै डिजिटल नेपालको गति वृद्धि (डीएनए) परियोजनाका लागि पनि विश्व बैंकसँग सम्झौता भएको…