काठमाडौं । महानगररले लुकेको टुकुचा खोला खोज्ने भन्दै थालेको अभियानमा उच्च अदालत पाटनले रोक लगाएको छ । उच्च अदालत पाटनले आईतबार टुकुचा खोलामाथि बनेका संरचनाहरु नभत्काउनले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता…