Logo

नेपाल बैंक ‘डबल धमाका मुद्दती खाता’ : पैसा दोब्बर हुन लाग्ने समयावधि घट्यो

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले संचालनमा ल्याएको ‘डबल धमाका मुद्दती खाता’ आयोजनालाई थप आकर्षक बनाइएको छ । ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरी योजनालाई थप आकर्षक बनाइएको हो । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र ५ वर्ष ९ महिना २९ दिनमा सावाँ…