Logo

सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच सम्झौता, १५ सय बढी मर्चेन्टमा क्युआर कोटमार्फत भुक्तानी

काठमाडौं । सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा संचालित मोको डिजिटल वालेटबीच सम्झौता भएको छ । आजैदेखि २ संस्थाबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भई सेवा सुरु भएको हो । उक्त सहकार्य पश्चात सनराइज बैंकका ग्राहकहरुले मोको एपमा आफ्नो डेबिट वा क्रेडिट कार्ड लिंक गरी बिल भुक्तानी जस्तै मोबाइल टपअप,…