काठमाडौं । डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथका साथ आकर्षक मूल्यमा ‘फास्टेस्ट इन्टरनेट’ प्याकेज ल्याएको छ । फेस्टिभ फाइबरनेट नाम दिइएको अफरअनुसार ८७० रुपैयाँ प्रतिमहिनामा २०० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै प्रति महिना रु ५९५ मा ७५ एमबीपीएस रु ६८७ मा १०० एमबीपीएस, ८२४ मा १५० एमबीपीएस र रु ९१६ मा २५०…