काठमाडौं । फिक्स्ड डिपोजिट (एफडी) सबैभन्दा सुरक्षित लगानी विकल्प मानिन्छ । यसमा, वित्तीय बजारको अवस्थालाई ध्यान नदिई निश्चित प्रतिफलको ग्यारेन्टी गरिन्छ । पछिल्लो समय ब्याजदर बढ्दै गएको छ, । यस्तै हाल जारी मुद्रास्फीति प्रवृत्तिले निक्षेप दरहरू अझै उल्लेखनीय रूपमा बढ्न सक्ने देखिन्छ । बैकिङ क्षेत्रका जानकारहरु ब्याजदर वृद्धिको चक्र जारी रहने अपेक्षा गरेको बताउँछन् ।…